जग्गा हेर्न गए, धनीको हत्या र लुटपाट गरेर फर्किए
समाधान संवाददाता
२०७७ असोज २७ गते १२:४४

काठमाडौँ
भक्तपुरको चाँगुनारायण–८ सुडालमा कुटपिटबाट मृत्यु भएका ६१ वर्षीय चन्द्र लामाको हत्यामा संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले तीनजनालाई पक्राउ गरेको छ।
गत बुधबार अर्थात २१ असोजमा भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका तीनजनाको कुटपिटबाट स्थानीय व्यापारी समेत रहेका वाईवाको अर्कोदिन ९बिहीबार० ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, सिन्धुपाल्चोककै २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ रहेका छन् ।
अशोज २१ गते जग्गा हेर्न आएका तीनजनाको समूहले स्थानीय लामालाई कुटपिट गरि उनको साथमा रहेको दुई तोला सुनको ब्रासलेट, एक तोला सुनको सिक्री र दुईवटा मोबाइल लुटेर लगेका थिए ।
सम्बन्धित









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया