सांसद केसीकाे निधनमा प्रधानमन्त्रीद्वारा दुख व्यक्त
समाधान संवाददाता
२०७७ कार्तिक १८ गते ११:३४

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले ट्वीटमार्फत उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचनबाट निर्वाचित केसीको ६३ वर्षका उमेरमा सोमबार राति कास्कीमा निधन भएको थियो।
केसीको निधनप्रति सभामुख अग्नीप्रसाद सापकोटाले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन्। त्यस्तै सांसद केहीको निधनप्रति कांग्रेस पार्टीलगायत पार्टीका विभिन्न नेताले शोक व्यक्त गरेका छन्।
सम्बन्धित









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया