कोरोनाबाट रुपन्देहीमा अनमीको मृत्यु
समाधान संवाददाता
२०७७ कार्तिक २५ गते १२:३४

बुटवल
कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा १ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमीको भैरहवास्थित भीम अस्पतालमा मृत्युु भएको हो ।
रुपन्देहीमा कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको यो पहिलो घटना हो । २० वर्षदेखि स्वास्थ्य सेवामा कार्यत उनी कात्तिक १८ गते अस्पताल भर्ना भएकी थिइन् ।
उनमा निमोनिया देखिएको र प्लाज्मा थेरापी दिएको भए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
सम्बन्धित









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया