सिमावर्ती गाउँमा स्वास्थ्य चौकी भवन

एसके थकाली, लोमान्थाङ
उपल्लो मुस्ताङको सिमावर्ती गाउँ छोसेरमा बुधबार नवनिर्मित स्वास्थ चौकी भवनको उद्घाटन भएको छ । भवनको लोमान्थाङ गापा अध्यक्ष सुवर्णकुमार बिष्टबाट उद्घाटन भएको हो ।
लोमान्थाङ गापाको बहुबर्षिय क्रमागत बिनियोजित बजेट ५० लाख लागतमा भवन सम्पन्न भएको गापा अध्यक्ष बिष्टले जानकारी दिए । उनका अनुसार नवनिर्मित स्वास्थ्य भवनमा ४ कोठा र ट्वालेट बाथरुम छ्न । भवन ३ बर्षमा निर्माण सम्पन्न भएको हो ।
तर,गापाले स्वास्थ्य भवनलाई अस्थाइ रुपमा ५ बेडको कोरोन अस्पतालको रुपमा प्रयोग गर्ने जनाइएको छ । एक स्थानिय तह एक कोरोना अस्पतालको अवधारणा अनुसार सघिय सरकारले १० लाख बजेट बिनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत घनश्याम सुवेदीले जानकारी दिए ।
संघ सरकारबाट प्राप्त बजेटले स्वास्थ्यकर्मी ब्यस्थापन कोरोना उपचार सामाग्री व्यवस्थापनमा खर्च गरिने प्रशासकिय अधिकृत सुवेदीले बताए ।









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया