खनालद्वारा डेढ लाख सहयोग

समाधान संवाददाता २०७७ पुष ६ गते १७:५३

समाधान संवाददाता, पोखरा

हंसपुर कास्कीको इन्द्रायणी आधारभूत विद्यालयलाई स्थानीय युवा सन्तोष खनालले डेढ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।

रुपा गाउँपालिकाको वडा नम्बर ७ हंसपुर घर भई हाल पोखरा बस्दै आएका खनालले विद्यालयका प्रअ राजेन्द्र भट्टराईलाई आइतबार १ लाख ५३ हजार १ सय ५ रुपैयाँ हस्तान्तरण गरे ।

Advertisement

प्रअ भट्टराईका अनुसार खनालले यस विभिन्न मितिमा गरी २ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया