फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग खेल्दै (हेर्नुहोस् लाइभ)
समाधान संवाददाता
२०७८ वैशाख ११ गते १३:१४

समाधान संवाददाता, पोखरा
त्रिदेशीय कप क्रिकेट प्रतियोगितामा आज नेपाल र नेदरल्याण्ड्ससँग खेलिरहेको छ । प्रतियोगिताको फाइनलमा नेपालले नेदरल्याण्ड्ससँग पहिला व्याटिङमा उत्रिएको छ ।
नेपालले समूह चरणको खेलमा ३ खेल जितेको थियो भने १ खेलमा पराजित भएको थियो । करिब १४ महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको नेपाल घरेलु मैदानमा उपाधि जित्न चाहन्छ ।
उपाधि जित्दै नेपाल कोरोनाका कारण बारम्बार सरेको अन्तर्राष्ट्रिय प्रतियोगिताको पीडा भुल्न चाहन्छ ।
लाइभ हेर्न यो लिंकमा जानुहोस्ः
सम्बन्धित
तपाईको प्रतिक्रिया