म्याग्दीका संक्रमितको मृत्यु
समाधान संवाददाता
२०७८ वैशाख २१ गते १२:२६

समाधान संवाददाता, पोखरा
कोरोना संक्रमणबाट म्याग्दीका एक पुरुष संक्रमितको मृत्यु भएको छ । म्याग्दी जिल्ला मंगला गाउँपालिका ६ का ७६ वर्षीइ कोरोना संक्रमित पुरुषको आज चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएको छ । उनमा वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३३ पुगेको छ । सोमबारसम्म गण्डकीमा १९ हजार ४ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये २१८३ जना सक्रिय संक्रमित छन् । सबैभन्दा बढी सक्रिय संक्रमित १३१५ जना कास्कीका छन् ।
सम्बन्धित








नक्कली नोट छाप्ने मेसिन र उपकरणसहित पक्राउ
हेड्स नेपालको विद्यार्थीलाई सहयोग
‘अटेरी’ अभियन्ता गनेस पौडेल रास्वपा केन्द्रीय सदस्य मनोनीत
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
तपाईको प्रतिक्रिया