टर्यो माधव पक्षको राजीनामा
समाधान संवाददाता
२०७८ वैशाख ३० गते १९:३८

काठमाडौं
नेकपा एमालेका नेता माधवकुमार नेपाल(झलनाथ खनाल पक्षका सांसदले तत्काल राजीनामा नदिने भएका छन् ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता नेपालले तत्काललाई राजीनामा दिने कुरा टरेको बताए । ‘सांसदहरूको राजीनामा दिने कुरा दुई चार दिनलाई टर्यो’ उनले भने ।
दुई नेताबीच बूढानिलकण्ठस्थित एक घरमा साढे तीन घण्टा बढी वार्ता भएको हो ।
छलफलमा नेता नेपालले अध्यक्ष ओलीसँग फागुन २८ गतेको निर्णय फिर्ता र पार्टी कमिटी २०७५ जेठ २ को स्थितिमा फर्किने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दै जाने नेता नेपालले बताए ।
सम्बन्धित









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया