४० माइक्रोन भन्दा पातलो प्लास्टिक झोलामा बन्देज
समाधान संवाददाता
२०७८ जेठ १५ गते १८:३३

काठमाडौं । सरकारले प्लास्टिक झोलामा बन्देज लगाएको छ । अध्यादेशमार्फत ल्याइएको बजेट प्रस्तुर्त गर्दै अर्थमन्त्री विष्णु पौडेलले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन र आयात बन्द गर्ने घोषणा गरेका हुन् ।
उनले पसल तथा सुपरमार्केटमा प्लास्टिकको झोला पनि बन्देज गरिएको बताए । सुपरमार्केटमा यसअघि नै प्लास्टिकको झोला बन्देज भए पनि अर्थमन्त्रीले बजेट भाषामा अब बन्देज लगाउने बताएका हुन् ।
सम्बन्धित







आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया