कृष्ण थापाको प्रतिक्रिया: कांग्रेसको सरकार नबनाउँदा सांसदबाट खारेज गर्नु अनौठो मजाक
समाधान संवाददाता
२०७८ जेठ २० गते १४:२१

सांसद पद खारेजीमा परेपछि जनमोर्चाका नेता कृष्ण थापाले फेसबुकमा प्रतिक्रिया जनाएका छन् । उनले सांसद पद खारेजीलाई इतिहासमा अनौठो मजाक भनेका छन् । इतिहासले अवश्यक मूल्यांकन गर्ने विश्वास प्रकट गर्दै बागलुङ १ खका जनतालाई जनमत विपरीत गएर कांग्रेसको सरकार बनाउन नसकेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन् :
आहा आहा हामी कम्युनिस्ट !
जीवनमा धेरै हारकाे सामना गरियाे। पाँच दलीय गठबन्धनकाे आक्रमणकाे हारले पनि कुनै तात्किक अन्तर पार्ने छैन।
याे हार अलि रमाइलाे प्रकारकाे पनि भयाे। काङ्ग्रेसको सरकार नबनाउँदा आफनाे सांसद खारेज गर्नु इतिहासमा अनाैठाे मजाक भयाे। इतिहासले अवश्य मूल्यांकन गर्ने छ । बागलुङ १ ख का सम्पूर्ण जनतामा तपाईंहरुकाे अभिमत बिपरित जान सकिन हजुर हरुकाे अभिमतलाई हार्दिक हार्दिक । अभिबादन।

सम्बन्धित









गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया