आज ५ सहित गण्डकीमा कोरोनाबाट मृत्यु हुने ९८१ पुगे
समाधान संवाददाता
२०७८ असार २४ गते १७:३८

समाधान संवाददाता, पोखरा
कोरोना भाइरस रोग कोभिड १९ संक्रमणबाट आज बिहीबार पोखरामा ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा पोखराका ४ र पर्वतका १ जना छन् । यससँगै गण्डकी प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९८१ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सम्बन्धित
तपाईको प्रतिक्रिया