साेमबार देशभर साउन महिनाकै उच्च काेराेना संक्रमित थप
समाधान संवाददाता
२०७८ साउन ११ गते १६:५९

देश भर आज काेराेना संक्रमण हुनेकाे संख्या सोमबार मात्रै थप ३ हजार ४२१ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २४० नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३९१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ५ हजार ३२ गर्दा १०३० मा संक्रमण देखिएको छ।
कुल १७ हजार २७२ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।थप २५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १ हजार ६८६ जना कोरोनाबाट मुक्त भएका छन्।
सम्बन्धित








कांग्रेस विशेष महाधिवेशन : सभापतिमा थापाको उम्मेदवारी, महामन्त्रीमा शर्मा र पौडेल
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
अधिकृत बिक्रेतामा तेजेन्द्रको नेतृत्व
पोखरा महोत्सव सुरु
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया