पचास वर्ष माथिकालाई चार दिनसम्म खोप
समाधान संवाददाता
२०७८ साउन १४ गते १६:०८

नेपाल सरकारले कोरोना विरुद्धको पहिलो खोप ४ दिन सम्म लगाउन लागेको हो । सरकारले ५० वर्षमाथीका नागरिकालाई काठमाडौं महानगरपालिका आजदेखि पुन भरोसेल खोप लागउन शरु गरेको हो ।
खोप कार्याक्र चार दिनसम्म सञ्चालन गरिने छ । यसका लागि ३२ वडामा खोप केन्द्रको व्यवस्था गरिउको छ ।
महानगरका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरका अनुसार सबै वडाबाट बिहना १० बजेदेखि नै खोप कार्यक्र शुरु भइसकाको र साँझ ५ः०० बजेकसम्म जारी रहेनेछ । खोप लगाउनेहरुले नागरिकताको प्रमाणपत्र, पासपोर्ट सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक प्रमाणपत्र लिएर आउनुपर्ने र ती प्रमाणपत्र नभएका व्यक्रिले समबन्छित वडाका सिफरिस ल्याउनुपर्ने उनले बताए । दुबै र पहिलो पटक मात्र गरी हालसम्म करिब तीन लाख नगरवासीले खोप लगाइसकेका छन् ।
सम्बन्धित








कांग्रेस विशेष महाधिवेशन : सभापतिमा थापाको उम्मेदवारी, महामन्त्रीमा शर्मा र पौडेल
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
अधिकृत बिक्रेतामा तेजेन्द्रको नेतृत्व
पोखरा महोत्सव सुरु
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया