पारस शाहको लेकसाइडस्थित निवासमा चोरी
समाधान संवाददाता
२०७८ असोज १८ गते १८:२६

पोखरा । पोखरा लेकसाइडस्थित पूर्वयुवराज पारस शाहको घरबाट चोरी भएको छ । बंगलादीमा रहेको घरबाट सामान चोरीको आरोपमा प्रहरीले काठमाडौंबाट शिव गौतमलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए । प्रहरीका अनुसार गौतम पारस शाहको घरमा कामदार थिए ।
गौतमले लिएर गएका सामानसहित काठमाडौंमा पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले २ थान आइप्याड, दुरविन, क्यामरा र नोकिया फोन बरामद गरेको जनाएको छ । ती सामान अहिले पूर्वयुवराज शाहलाई बुझाइसकिएको छ ।
सम्बन्धित








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया