चाेरी
बैंक लुट्ने खाेज्ने ३ जना पक्राउ, गाेली लागेर सुरक्षा गार्ड घाइते
समाधान संवाददाता
२०७८ असोज २५ गते १८:३०

मोरङ – मोरङमा धनपालथान गाउँपालिकामा कर्सियामा भारतीय ३ जनाको समूहले बैंक लुट्न प्रयास गरेका छन् । उनीहरुको सोमबार सिटिजन्स बैंक कर्सिया शाखामा रकम लुट्ने प्रयास सफल नभएको प्रहरीले जनाएको छ ।
लुटेरहरुले चलाएको गोलीले सुरक्षा गार्ड शीतल कुँवरलाई गोली लागेको छ । घाइते भएका कुँवरलाई उपचारका लागि अस्पताल पु¥याइएको छ । पक्राउ परेकाहरुलाई पनि गोली लागेको प्रहरी सोत बताउँछ । उनीहरु भारतिय नागगरि भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया