साधना टोलको सभा
समाधान संवाददाता
२०७९ वैशाख ३ गते १२:१२
पोखरा l
साधना मार्ग टोल विकास संस्थाको १८ औं साधारण सभा बिहीबार भएको छ । सभाका सहभागीले टोलका गतिविधिमाथि छलफलसहित नयाँ वर्षको शुभकामना आदानप्रदानसमेत गरेका थिए ।
पोखरा १४ मझेरीपाटनमा रहेको टोलले सभा यसका गतिबिधिको समीक्षा गरेको उपाध्यक्ष ज्ञानेन्द्र सिकेले बताए । कार्यक्रममा पोखरा १४ का वडाध्यक्ष प्रेमबहादुर कार्की, टोलका सचिव प्रकाशचन्द्र शर्मा पौडेल लगायतले बोलेका थिए । उनीहरुले टोललाई नमूना बनाउनुपर्ने जनाए । कार्यक्रम टोलका अध्यक्ष लक्ष्मण कार्कीको अध्यक्षतामा भएको थियो । भने संस्थाका सचिव प्रकाश शर्मा पाैडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया