माओवादी पोखरा नगर कमिटी सदस्य एमाले प्रवेश
समाधान संवाददाता
२०७९ वैशाख २४ गते १८:१०

पोखरा ।
नेकपा माओवादी पोखरा नगर कमिटी सदस्य कमला पौडेल नेकपा एमाले प्रवेश गरेकी छन् । पोखरा २३ मा शनिबार आयोजित कार्यक्रममा पौडैललाई एमाले केन्द्रीय सदस्य जगत विश्वकर्मा, राजीव पहारी, पोखरामा एमालेबाट मेयरका उम्मेदवार कृष्ण थापा र उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरुङ लगायतले स्वागत गरे ।
सम्बन्धित









गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया