भ्रष्टाचार आरोपमा बागलुङमा कार्यरत नायब निरीक्षक विरुद्ध मुद्धा दायर
समाधान संवाददाता
२०७९ वैशाख २५ गते १४:२३

पोखरा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले बागलुङमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) रुपनारायण विरुद्ध मुद्धा दायर गरेको छ । प्रहरी नायब निरीक्षक महतोविरुद्ध ३८ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आइतबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
वैशाख ६ गते आयोगको पोखराबाट खटिएको टोलीले उनलाई २८ हजार रुपैयाँसहित पक्राउ गरेको थियो । लेनदेनको मुद्धा मिलाइदिन्छु भन्दै सेवाग्राहीसंग ३८ हजार मागेको खुलेको थियो ।
सम्बन्धित







समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया