तनहुँकाे भीमादमा एमालेकाे अग्रता
समाधान संवाददाता
२०७९ वैशाख ३१ गते १४:०९

पाेखरा ।
तनहुँ जिल्लाकाे भीमाद नगर पालिकामा नेकपा एमालेका उमेद्वारले अग्रता लिएका छन् ।
पछिल्लाे मत परिणााम अनुसार १३५५ मत गणना हुँदासम्म एमालेका दधिराज सुवेदीले ६६९ मत पाएका छन् भने उनका प्रतिद्वन्दी नेकपा एसका काजिमान श्रेष्ठले ४५१ मत पाएका छन् ।
उपमेयरमा पनि एमाल नै अग्रता लिएकाे छ । गठबन्धनकाे तर्फबाट काग्रेसका उमेदवार मिलन आलेलाई पछि पार्दै एमालेकी शारदा खनालले अग्रता लिएकी छन् । शारदाले ६४१ मत पाएकी छन् भने आलेले ५५३ मत ल्याएका छन् ।
सम्बन्धित









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया