याेगेशले पाए एमाले खेलकुद विभागकाे जिम्मेवारी
समाधान संवाददाता
२०७९ जेठ १९ गते १९:४१

पाेखरा ।
साहसिक खेलकुदका अभियन्ता योगेश भट्टराईले नेकपा एमालेको खेलकुद विभागको सदस्यको जिम्मेवारी पाएका छन् । पोखरा लेकसाइडमा पर्यटन व्यवसायी योगेश प्याराग्लाइडिङका खेलाडी हुन् ।
उनले १८ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रशिक्षक बनेर देशका लागि सिल्भर मेडलसमेत जितेका छन् । एमाले खेलकुद विभागका इन्चार्ज लीलबहादुर थापाले खेलकुद विभागलाई पूर्णता दिएका छन् ।
२५ सदस्यीय खेलकुद विभागमा साहसिक खेलकुदका अभियन्तालाई समेटेर एमालेले पर्यटन क्षेत्रलाई प्रोत्साहन गरेको भन्दै एमालेका पर्यटन व्यवसायी खुसी भएका छन् ।
सम्बन्धित








जनप्रिय बहुमुखी क्याम्पस अध्यक्षमा राजेन्द्र पहारी विजयी
युआरएलमा निःशूल्क थाईराईड, सुगर र दन्त परिक्षण
निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया