कास्कीमा भूकम्पको धक्का महशुस
समाधान संवाददाता
२०७९ असार ९ गते ८:४९

पोखरा । कास्कीमा बुधबार विहान भूकम्पको धक्का महशुस गरिएको छ ।
कास्कीको धम्पुस केन्द्रविन्दु भएर बुधबार विहान ३ः५६ बजेको समयमा ४.९ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का महसुस कास्कीसहित स्याङजा, तनहुँ, पर्वत र आसपासका जिल्लामा गरिएको छ ।
सम्बन्धित









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया