भारतीय गोर्खा भूपूको बैठक
समाधान संवाददाता
२०७९ असार ९ गते ११:३५

पोखरा ।
भारतीय भूपू सैनिक गोर्खा बिग्रेड नेपालको विशेष बैठक पोखरा ५ मालेपाटनस्थित फिर्के तमु समाजमा बुधबार बसेको छ । बैठकमा ग्रुप संयोजक र पल्टनका अध्यक्षहरुको सहभागिता थियो । संस्थाका अध्यक्ष कर्नेल कृष्णबहादुर खत्रीको अध्यक्षतामा बैठक भएको थियो ।
बैठकले सहभागीहरुले उठाएका विभिन्न समस्याको सुनुवाइ गरी समाधानको उपायहरुको बारेमा छलफल चलाएर सम्बन्धित संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने निर्णय गरेको छ । कार्यक्रम संस्थाका सचिव क्या. पदमबहादुर गुरुङले सञ्चालन गरेका थिए ।
सम्बन्धित








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया