४४ युनिट रगत संकलन
समाधान संवाददाता
२०७९ असार १७ गते ११:०२

पोखरा ।
अर्जुन चौपारी पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १७ बिरौटाले बिहीबार खुला रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी कास्की क्षेत्रीय रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४४ युनिट रगत संकलन भएको सहकारीका अध्यक्ष हेमनारायण चापागाईले जानकारी दिए ।
पोखरा महानगरपालिकाका नेकपा (एमाले)का सचेतक तथा वडा नम्बर १७ का अध्यक्ष राधिका शाही योगीले सहकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान लगायतका सामाजिक तथा रचनात्मक कार्यक्रम गरेको बताइन् । अध्यक्ष चापागाईले सहकारीले सेयर सदस्यको हकहितका अलवा सरसफाइ, रक्तदान लगायतका कार्यक्रमलाई निरन्तरता दिने बताए ।
सम्बन्धित








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया