लेखनाथ पत्रकार मञ्चलाई सहयोग
समाधान संवाददाता
२०७९ असार २२ गते ११:०१

लेखनाथ ।
लेखनाथ पत्रकार मञ्चका कार्यसमिति सदस्य कृष्णप्रसाद लामिछानेमार्फत मञ्चलाई सहयोग प्राप्त भएको छ । पोखरा महानगरपालिका २६ अर्घाैं निवासी तुलसा न्यौपानेको चौरासी पूजाको अवसरमा मञ्चलाई सहयोग गरिएको हो ।
न्यौपाने परिवारले लेखनाथ पत्रकार मञ्च अध्यक्ष कविराज खनालसहितको टोलीलाई ५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । मञ्चले गर्दै आएको पत्रकार सम्मान तथा कोषवृद्धिमा सहयोग पुर्याउन न्यौपाने परिवारले सहयोग गरेको हो । लेखनाथ पत्रकार मञ्चका कोषाध्यक्ष सञ्जय आचार्य, निवर्तमान अध्यक्ष भीमपाणि बराल, उपाध्यक्ष सुमन जिसी, सचिव विष्णुहरि पौडेल लगायतले कार्यक्रममा बोलेका थिए ।
सम्बन्धित








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया