स्याङ्जामा डुबेकी छोरी निकाल्न जाँदा बावुको समेत मृत्यु
समाधान संवाददाता
२०७९ साउन ६ गते ११:५१

स्याङ्जा ।
स्याङ्जाको गल्याङ नगरपालिका ७ स्थित सिँचाई पोखरीमा डुबेर २ जनाको ज्यान गएको छ । पेलाकोटको मानथुम्कमा निर्माण गरिएको प्लास्टिक पोखरीमा डुबेकी ४ वषीर्या सोफिया गुरुङलाई निकाल्न गएका ३३ वषीर्य बिन्द्र गुरुङको समेत ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
खेलिरहेकी सोफिया एक्कासि चिप्लिएर पोखरीमा खसेकी थिइन् । उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याइएका बिन्द्र र सोफियालाई चिकित्सकले मृत घोषणा गरेका हुन् । उक्त पोखरी सोही वडाका पूर्व वडाध्यक्ष रामवीर गुरुङले तरकारी खेती गर्न बनाएका हुन् ।
सम्बन्धित








विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
सहारा स्कुललाई सहयोग
‘झ्व भ्वय’ १९ गते
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया