इन्द्रेणीमा भानुको नेतृत्व
समाधान संवाददाता
२०७९ साउन १३ गते १४:३९

पोखरा ।
इन्द्रेणी एकीकृत विकास केन्द्रको विशेष भेलाले भानुभक्त अधिकारीको अध्यक्षतामा नयाँ समिति चुनेको छ । अधिकारी तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएका हुन् ।
संस्थाको उपाध्यक्षमा निरजबिक्रम राणा, महासचिव वसन्त बास्तोल, सचिव लक्ष्मण चापागाईं र कोषाध्यक्ष नारायणप्रसाद आचार्य छन् । सदस्यमा दीपक पौडेल, मिना कोइराला, अशोक श्रेष्ठ, दुर्गा अधिकारी र दुर्गादत्त भुगाई छन् । विषयगत समिति संयोज हरुमा वेदप्रसाद वस्ती, केदार पौडेल, निर्देशकुमार चुल्याजु, मीनबहादुर घले, स्वदेश शाही र पुनम बस्नेत राणा छन् ।
सम्बन्धित







विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
सहारा स्कुललाई सहयोग
‘झ्व भ्वय’ १९ गते
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया