लायन्स क्लब अफ पोखरा सेतीगण्डकीको पदस्थापन सम्पन्न

पाेखरा ।
लायन्स क्लब अफ पोखरा सेती गण्डकीको १८ औ पदस्थापन कार्यक्रम पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा बर्ष २०२१÷२२ का अध्यक्ष कल्पना थापाले बर्ष २०२२÷२३ की अध्यक्ष एलवाई मिलन थापालाई पदभार हस्तान्तरण गरेका थिए । लायन्स क्लब अफ पोखरा टुरिजम सिटी, लायन्स क्लब अफ पोखरा ब्युटी सिटी र लायन्स क्लब अफ पोखरा अमर बुद्ध लगायतका क्लबहरु छन् ।
क्लबले एकै प्रत्येक वर्ष नया क्लब भिर्याउदै आएको छ । यसपटक पनि क्लबमा नयाँ क्लब थपिएका छ । क्लब महिलाहरु मात्र संलग्न रहेको हुन्छन् । समाजसेवाका लागि क्लबका सबै सदस्यले उत्तिकै योगदान गरेर अगाडी बढाउन आफूहरु लाग्ने अध्यक्ष थापाले बताइन् । उनले आगामी दिनमा महिला सशक्तिकरण तथा गर्भनरले ल्याएको नाराका मुताविक आफुले काम गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
कार्यक्रममा लायन्स क्लब अफ पोखरा सेती गण्डकीकी बर्ष २०२१÷२२ का अध्यक्ष कल्पना थापाले क्लबको गत बर्षको कार्यप्रगति प्रतिबेदन, सचिब शान्ति श्रेष्ठ उदासले बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष सन्जु सिल्वालले आर्थिक प्रतिबेदन पेश गरेकी थिइन् ।








सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया