इनरह्विलको तीज विशेष कार्यक्रम
समाधान संवाददाता
२०७९ भदौ ३ गते ११:२८

पोखरा ।
पोखरामा रहेका ४ इनरह्विल क्लबले संयुक्त रुपमा तीज विशेष कार्यक्रम गरेका छन् । इनरह्विल क्लब अफ अन्नपूर्ण, इनरह्विल क्लब अफ पोखरा, इनरह्विल क्लब अफ न्युरोड पोखरा र इनरह्विल क्लब अफ अन्नपूर्ण जुबिनाईल जिलले बिहीबार तिज विशेष गरेका हुन् ।
क्लबबीच आपसी सद्भाव र मित्रता कायम गर्न कार्यक्रम गरिएको हो । कार्यक्रममा उत्कृष्ट भेषभूषामा वसुन्धरा बास्तोला र उत्कृष्ट नृत्यमा रञ्जना मानन्धर पुरस्कृत भए । इनरह्विल क्लब अफ अन्नपूर्णका अध्यक्ष सन्ध्या कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा इनरह्विल डिस्ट्रिक ३५० का डिस्ट्रिक पास्ट चियरमेन सर्सिज पालिखे, डिस्ट्रिक ३५० का डिस्ट्रिक एक्जुकेटिभ मेम्बर निर्मला मल्ल जोशी र इनरह्विल क्लब अफ न्युरोड पोखराका अध्यक्ष नारायणी बास्तोलाले धारणा राखेका थिए ।
सम्बन्धित








एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया