शिव टोलमा ध्रुव

पोखरा ।
शिवटोल विकास संस्थाको १६ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशन अधिवेशनले ध्रुवकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ समिति नर्वाचित गरेको छ । समितिमा कृष्णकाजी पाण्डे उपाध्यक्ष, प्रकाश रानामगर सचिव, पूर्णकुमार श्रेष्ठ कोषाध्यक्ष, वीरबहादुर ठकुरी सहसचिव र सम्झना घले सहकोषाध्यक्ष छन् ।
सदस्यमा माया विक, बुद्ध पुन, देवीकुमारी कुँवर, छविलाल गुरुङ, कुसकुमारी गुरुङ, अमृता गुरुङ, रामहरि न्यौपाने छन् । रेखबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ, हिरालाल गुरुङ, भगवती क्षेत्री र विष्णुकुमारी गुरुङलाई सल्लाहकारमा मनोनित गरिएको छ ।
टोलका अध्यक्ष ध्रुवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले विकास, निर्माणमा टोल विकास संस्थाहरुको अहम् भूमिका हुने उल्लेख गरे । कार्यक्रममा पोखरा९ का निर्वाचित जनप्रतिनिधि र शिवटोलबासीका सदस्यका एसइई, कक्षा १२ र उच्च शिक्षा हासिल गरेका ३३ छोराछोरीलाई सम्मान गरिएको छ ।








कवितागाउँ’ लुम्लेमा विनोद गौचनको सालिक अनावरण : १२औं स्मृति दिवसमा स्रष्टाको सम्मान
पोखरामा ३६ जना ‘गाइड’ लाई चरा चिनाउने तालिम : बर्ड टुरिजम प्रवर्द्धनमा टेवा
आन्दोलनमा जलेको राजस्व कार्यालयलाई पोउवा संघले दियो कम्प्युटर
फागुन २१ को चुनावका लागि १६५ निर्वाचन अधिकृत नियुक्त : माघ २ भित्र कार्यालय खोल्नुपर्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया