कास्कीकोटमा दहीको होली
समाधान संवाददाता
२०७९ भदौ ५ गते ११:२०

पोखरा ।
श्रीकृष्ण जन्माष्ठमीको अवसरमा पोखरा २४ कास्कीकोटमा दहीको होली खेलिएको छ । भगवान श्रीकृष्णको जन्म भएको भोलपल्ट परापूर्व कालदेखि नै कास्कीकोटमा दही जात्रा हुँदै आएको छ । गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा होली खेलिएको हो । यो जात्रा संरक्षण तथा प्रवद्र्धन गर्न पोखरा २४ वडा कार्यालयले सघाउने वडाध्यक्ष भरतबहादुर अधिकारीले प्रतिवद्धता गरे ।
गएका केही वर्ष कोरोनाका कारण होली भएको थिएन । यस पटकको दही जात्रामा विभिन्न सांस्कृतिक झाँकीसमेत निकालिएको गुप्तकालिका मन्दीरका पुजारी वलराम त्रिपाठीले बताए । दही जात्रासम्पदा संरक्षण मञ्च कास्कीकोट र स्थानीयले सञ्चालन गर्दे आएका छन् । आगमी दिनमा वडा कार्यालयले नै यो कार्यक्रम सञ्चालन गर्नुपर्ने वडा सदस्य कृष्णप्रसाद सुवेदीले बताए ।
सम्बन्धित








एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया