कृषक सञ्जाल संयोजकमा ललित
समाधान संवाददाता
२०७९ भदौ ८ गते ११:०६
पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १४ को कृषक सञ्जाल संयोजकमा पुनः ललितबहादुर बानियाँ निर्विरोध भएका छन् ।
पोखरा महानगरपालिका अन्तर्गत प्रत्येक वडामा कृषक सञ्जाल गठन गर्नुपर्ने प्रावधान अनुसार सोमबार सञ्जाल पुनर्गठन भएको हो ।
सञ्जालको सहसंयोजकमा उमा थापा, सचिव रमानाथ आचार्य, सहसचिव खिलानिधि पाण्डे र कोषाध्यक्षमा भोजराज ज्ञवाली छन् । सदस्यमा सीताकुमारी पौडेल, दीपेन्द्र केसी, यमबहादुर घर्ती, रिलोस बसेल, रिमा राना, लीला गुरुङ, अमृत ढुंगाना, रामचन्द्र सापकोटा, हेमचन्द्र मुडवरी, शेषकान्ति पराजुली, सीतादेवी पौडेल, मीनकुमार श्रेष्ठ र दीपक सुवेदी छन् ।
सम्बन्धित








फूलबारीको प्रगति टोल विकास संस्थामा गुप्ती गुरुङ
प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीबाट एमालेमा युवा आकांक्षी कम
आचारसंहिता कडा, बालबालिका प्रयोग गर्न र टोपी–टिसर्ट बाँड्न रोक
गोरखाका ७०६ विद्यार्थीलाई न्यानो कपडा : चिसोमा स्कुल जान सहज
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया