मौलिक जरोकिलो पार्टी गण्डकीमा हरि
समाधान संवाददाता
२०७९ भदौ १२ गते १२:५८

पोखरा ।
मौलिक जरोकिलो पार्टी गण्डकी प्रदेशको दोस्रो अधिवेशनले हरि नेपाललाई दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित गरेको छ । तनहुँको आबुखैरेनीमा शनिबार भएको अधिवेशनले नेपालको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ ।
प्रदेश उपाध्यक्षमा टोलराज वाग्ले, महासचिव भरत गिरी, सचिव पद्मा राना, कोषाध्यक्ष जगन्नाथ वाग्ले र सदस्यमा सन्त देवकोटा र चिजकुमार श्रेष्ठ छन् । कार्यक्रममा पार्टी प्रवक्ता प्रकाश श्रेष्ठ, केन्द्रीय समिति सदस्यहरु दिलबहादुर क्षेत्री, मदन पौडेल र कमल न्यौपानेले बोलेका थिए ।
सम्बन्धित








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया