आश्रममा सिक्स एएमको तीज
समाधान संवाददाता
२०७९ भदौ १२ गते १३:३५

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको श्री कृष्ण प्रणामी मन्दिर, वृद्ध तथा बाल आश्रममा फुटबल टिम सिक्स एएमले दर खुवाएको छ ।
पोखरा महानगरपालिका वडा नं. १० मिलन टोलमा १० वर्षअघि सिक्स एएम क्लब स्थापना भएको थियो । खेलकुदका सँगसँगै सामाजिक कार्यमा समेत आफूहरुले आग्रसरता लिँदै आएको क्लब अध्यक्ष दीपेन्द्रप्रताप चन्द्रले बताए ।
सम्बन्धित








एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया