प्रदेशसभामा तीज

समाधान संवाददाता २०७९ भदौ १३ गते १९:२४

पोखरा ।

Advertisement

गण्डकी प्रदेशको प्रदेशसभा सचिवालयले आइतबार तीजको सन्दर्भमा शुभकामना आदानप्रदान गरेको छ ।

कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल,सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सरकारका मन्त्रीहरु, उपसभामुख सृजना शर्मा, प्रदेशसभा सदस्यहरु, प्रदेश सभा सचिव हरिराज पोखरेल, प्रदेश सभा सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक लगायत उपस्थित थिए । कार्यक्रमका वक्ताहरुले पछिल्लो समय नेपालीका चाडपर्व मनाउने तरिकामा परिवर्तन भई मौलिक संस्कृतिमा ह्रास भएकोमा चिन्ता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया