रामबजार भीमसेन टोलको सरसफाई
समाधान संवाददाता
२०७९ भदौ २६ गते ११:३०

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १० रामबजार भीमसेन टोल विकास समितिले सरसफाई कार्यक्रम गरेको छ । टोल सरसफाई अभियान टोलविकास, आमा समुहको संयुक्त नेतृत्वमा टोलबासीको उपस्थितिमा सफा, स्वच्छ, हराभरा पोखरा बनाउने उद्देश्यले टोल सरसफाई अभियान सुरु गरिएको हो ।
हामीले आफ्नो टोल,बाटो,गल्लीहरु सफा राखेमात्र हामी स्वस्थ रहन सक्छौँ, भन्ने कुरा टोलबासीहरुले बुझ्नु आवश्यक रहेकाे कार्यक्रम संयोजक राजु राईले बताए । स्थानीय सरकारले टोलको सरसफाईमा ध्यान दिएन, सरकारको मुख ताकेर मात्र हुदैन हामी आफैं आफ्नो टोल सफा राख्नुपर्छ उनले भने ।
सम्बन्धित








पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया