पोखरा उद्योग वाणिज्य संघ मतगणना जारी: २ हजार मत गन्दा काे काे छन् टप टेनमा ?
समाधान संवाददाता
२०७९ भदौ २६ गते १६:५०

पोखरा ।
पोखरा उद्योग वाणिज्य सघको नयाँ नेतृत्वका लागि शनिबार भएको मतदानको मतगणना जारी छ । सदस्यबाट सुरु गरिएको मतगणनामा हालसम्म २ हजार मत गणना सकिएको छ । जसअनुसार प्रभा सुवेदी १२३९ मतसहित पहिलो स्थानमा छिन् ।
यसैगरी उदयबहादुर केसी ९०३, कृष्ण कोइराला १११८, दीलिप श्रेष्ठ ११३३, दुर्गा रन्जित ७३४, धर्मेन्द्रकुमार बाटाजु ९१३, बालाकृष्ण कोइराला ११५९, बिनोद केसी ९६१, भरत केसी ११४४, भीम गौतम १०९८, मनोजकुमार श्रेष्ठ १०४०, माधब बस्ताकोटी १०८१, यमनाथ तिमिल्सिना ९५८, यादबप्रसाद पोखरेल ८००, रामचन्द्र शर्मा ८६९, ललितबहादुर कुँवर ८९६, सुदिप ओझा ९७९, सुदिप प्रधानाङ्ग ११४० र हीमनिधि लौडारी ७४६ ले प्राप्त गरेका छन् ।
१९ जना चुनावी मैदान होमिएको सदस्यमा १० जना निर्वाचित हुनेछन् । ३१४३ मतदाता रहेको संघमा करिब ८१ प्रतिशत मत खसेको थियो ।
सम्बन्धित








प्रतिनिधिसभा निर्वाचनका लागि १०७ चुनाव चिह्न तय, कुन दललाई के ?
कांग्रेस कास्की–१ मा उम्मेदवार प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ८ जनाको दाबी
गोरखा–२ बाट पूर्वउपरथी बाबुराम श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिने
प्रेमराजको ‘एक्लो रात’ सार्वजनिक, भाषाविद् उपाध्यायले गरे विमोचन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया