पूर्व वडा अध्यक्ष कोइरालाको निधन
समाधान संवाददाता
२०७९ भदौ २६ गते १७:५३

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ५ का पूर्व अध्यक्ष विष्णुचन्द्र कोइरालाको असमायिक निधन भएको छ । पोखरा ५ धारापानीमार्ग निवासी कोइरालाको ८८ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।
धार्मिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका कोइराला ३ पटक वडा सदस्य, २ पटक वडाध्यक्ष भएका थिए । कोइराला ज्येष्ठताका आधारमा पोखरा नगर परिषदको अध्यक्षसमेत भएका थिए । विष्णुचन्द्रका चार छोरा र एक छोरी छन् । कोइरालाको शवयात्रासहित सेती नदीको तुलसी घाटमा अन्त्येष्टि गरिएको छ ।
सम्बन्धित








विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया