पाेउवासंघ निर्बाचन परिणामः उद्याेग उपाध्यक्षमा अर्जुन प्यानलका देवेन्द्र विजयी
समाधान संवाददाता
२०७९ भदौ २६ गते १९:३३

पाेखरा।
पाेखरा उद्याेग बाणिज्य संघकाे पदाधिरकारीमा अर्जुन प्यानलका एक जना विजयी भएका छन् । श्राेतले दिएकाे जानकारी अनुसार उद्याेग तर्फकाे उपाध्यक्षमा देवेन्द्र केसी विजयी भएका हुन् ।
उनले पवन प्यानलका हिरामणि पण्डित पराजित भएका हुन् । के सी 1791 मत ल्याउदा हिरामणी पन्डित 720 मत मात्र पाएका छन् ।
सम्बन्धित








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया