आनन्द मार्गको अध्यक्षमा विष्णु
समाधान संवाददाता
२०७९ भदौ ३० गते १२:०८
पोखरा ।
आनन्द मार्ग प्रचारक संघ नेपालको केन्द्रीय अध्यक्षमा विष्णुप्रसाद बराल निर्वाचित भएका छन् । संघको हेटौडामा भएको अधिवेशनबाट पोखराका अधिकारकर्मी बराल सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।
अधिवेशनमा मुलुकभरबाट १ सय ५० प्रतिनिधि सहभागी थिए । दार्शनिक तथा विचारक आनन्दमूर्तिद्वारा प्रतिपादित आनन्द मार्गमा आध्यात्म र आधुनिक विज्ञानको संगम रहेको नवनिर्वाचित अध्यक्ष बरालले बताए । विश्वका १ सय ६० देशमा यसको संगठन विस्तार भएको छ ।
सम्बन्धित








राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया