बौद्ध अर्घौ सदनको सभा
समाधान संवाददाता
२०७९ असोज ९ गते ११:४२

पोखरा ।
पोखरा १० रामघाटस्थित बौद्ध अर्घौं सदनको ४५ औं वार्षिक साधारणभा शनिबार भएको छ । सभामा पोखरा १० का वडाध्यक्ष राजेश गुरुङले धर्मनिरपेक्ष मुलुकमा अझै पनि हिन्दूत्वको व्यवहार रहेको बतए । उनले अरु धर्मका संघ, संस्थाले राज्यको उचित साथ नपाएको उनले बताए ।
कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष एवं बौद्ध अर्घौ सदनका सल्लाहकार हुमबहादुर गुरुङ,सल्लाहकार अध्यक्ष क्या. मनबहादुर गुरुङ, बौद्ध शिक्षा अध्ययन केन्द्रका प्रमुख खेन्पो सन्तोष गुरुङ, बयोवृद्ध लामा दानप्रसाद गुरुङ, सदनमा उपाध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ लगायतले बोलेका थिए ।
सभाले संस्थाका सचिव मोतिप्रसाद गुरुङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष बिलबहादुर गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । कार्यक्रम सदनका अध्यक्ष क्या. भुवनसिं गुरुङको अध्यक्षतामा भएको थियो ।
सम्बन्धित








‘नेतृत्व परिवर्तन १५औं महाधिवेशनबाट गरौं, अहिले चुनावमा जुटौं’ : कार्यवाहक सभापति खड्का
म्याग्दीमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ
सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया