पोखराका घुम्नै पर्ने १० रमणीय स्थलहरु

पोखरा ।
पोखरा प्रकृतिक सम्पदाले भरिपूर्ण सहर हो । यहाँ रमणीय तालहरू र सेती नदी हिमाली छायां तथा झरनाहरू प्रमुख पर्यटकीय स्थल हुन् । फेवातालमा पर्ने माछापुच्छ्रेको छायाँ तथा र अन्नपूर्ण पदयात्रामार्ग महत्वपूर्ण पर्यटकीय गतव्य हुन् ।
पोखरा महानगरपालिकामा बिन्दवासिनी मन्दिर, धर्मशिला बुद्धविहार, मैत्री चैत्य तथा राधाकृष्ण मन्दिर, भद्रकाली मन्दिर, शोभाभगवती मन्दिर, सिद्धेश्वर महादेव, पुष्करेश्वर शिव मन्दिर, राम मन्दिर, केदारेश्वर मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन् भने सेती नदीको गल्छी, चमेरे गुफा, पातले छाँगो महेन्द्र गुफा आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन् ।
१ विन्धबासिनी मन्दिर
२ पताले छाँगो वा डेभिड फल्स
३ गुप्तेश्वर गुफा
४ फेवाताल
५ तालबाराही मन्दिर
६ बेगनास ताल
७ सराङकोट
८ महेन्द्र गुफा
९ कास्कीकोट
१० सेतो गुम्वा वा शान्ति स्तुपा
पोखरामा पछिल्लो पटक साहसिक खेल बञ्जि पर्यटकको आकर्षण बन्दै गएको छ ।









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया