महादेव गुरुङले कास्की २ मा बागी उम्मेदवारी दिँदै
समाधान संवाददाता
२०७९ असोज २३ गते १३:२२

समाधान संवाददाता
पोखरा ।
नेपाली कांग्रेस कास्कीका प्रभावशाली नेता महादेव गुरुङले कास्की २ मा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । सत्ता गठबन्धनको भागबण्डामा नेकपा एकिकृत समाजवादीको भागमा परेको छ । सत्ता गठबन्धनबाट नेकपा एसका श्रीनाथ बरालले टिकट पाएका छन् । ‘मुलुक संकटमा छ, मुलुक जोगाउन उम्मेदवारी दिन लागेको हुँ,’ उनले भने ।
सम्बन्धित







समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया