गण्डकीका उर्जा मन्त्री हरिशरण आचार्यले स्वतन्त्र उम्मेदवार दिने
समाधान संवाददाता
२०७९ असोज २३ गते १३:३७

समाधान संवाददाता
पोखरा ।
नेपाल समाजवादी पार्टीका नेता तथा गण्डकी प्रदेशका उर्जा तथा जलस्रोत मन्त्री हरिशरण आचार्यले गोरखा क्षेत्र नम्बर २ क बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । पार्टी अध्यक्षले बाबुराम भट्टराईले गोरखाबाट चुनाव नलड्ने भएपछि असन्तुष्टि बन्दै आएका आचार्यले आफू अब स्वतन्त्र उम्मेदवार बन्ने बताएका हुन् ।
सम्बन्धित








तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया