गाेरखा ५का वडाध्यक्ष रानाकाे मृत्यु
समाधान संवाददाता
२०७९ कार्तिक ११ गते ८:५१

पोखरा ।
गाेरखामा एक जना वडाध्यक्षकाे मृत्यु भएकाे छ । गोरखा नगरपालिका-५ का वडाध्यक्ष खिलबहादुर रानाको बिहिबार मृत्यु भएको हो ।
घरमा एक्लै भएकाे अवस्थामा बेहाेस भएपछि गोरखा अस्पताल लगिएकाेमा डाक्टरले मृत घाेषणा गरेका हुन् । मृत्युको खास कारणभने अहिलेसम्म खुलेको छैन ।
तिहारकाे दिन श्रीमती माइत गएकी थिइन् । वान्ता गरेर बेहोस अवस्थामा उनी भेटिएका थिए ।
सम्बन्धित








गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु
स्पोट्र्स अवार्ड वैशाख १८ गते हुने
मुग्लिन–आँबुखैरेनी पारी २ लेनको सडक
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया