डेंगुले पत्रकार चाँदनीको मृत्यु
समाधान संवाददाता
२०७९ कार्तिक १६ गते १४:१२

पोखरा ।
डेंगु लागेर लमजुङको रेडियो भोटेओडारमा कार्यरत पत्रकार चाँदनी अधिकारको निधन भएको छ । उपचारको क्रममा नयाँ चितवन मेडिकल कलेजमा बुधबार अधिकारीको निधन भएको हो ।
सामान्य ज्वरो र बान्ताको समस्या देखिएपछि मंगलबार बेंसीसहरस्थित मोडल हस्पिटलमा भर्ना गरिएको थियो । समस्या बढ्दै गएपछि मंगलबार राती उपचारको लागि नयाँ चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो ।
डेंगु संक्रमण रहेको र निरन्तर बान्ताका कारण निधन भएको प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेलले बताए ।
सम्बन्धित








स्पोट्र्स अवार्ड वैशाख १८ गते हुने
मुग्लिन–आँबुखैरेनी पारी २ लेनको सडक
चर्को आलोचनापछि राष्ट्रपतिकी छोरी संज्ञाले बन्दसूचीबाट फिर्ता लिइन् नाम
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया