हिरो एक्सप्लसका ग्राहकलाई लोमान्थाङ लगिने
समाधान संवाददाता
२०७९ कार्तिक १७ गते ११:४९

पोखरा ।
नेपाल जनरल माकेटिङ प्रालिले आन्तरिक पर्यटन प्रवद्र्घनका साथै ग्राहकलाई उत्साहित बनाउन हिरो एक्सप्लस २०० मोटरसाइकल खरिद गरेका ग्राहकलाई लोमान्थाङ भ्रमण गराउने भएको छ । नेपाल जनरल नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता हो ।
बुधबारबाट करिब ३० जना एक्सप्लस चढ्ने ग्राहकलाई सहभागी गराउँदै यात्रा सुरु गरेको छ । सो यात्रा काठमाडौ पोखरा लेते जोमसोम मुक्तिनाथ हुँदै लोमान्थाङ पुग्नेछ । यो यात्रा करिब ९ सय किमीको हुनेछ । नेपाल जनरल माकेटिङका अध्यक्ष अभिक ज्योतिले यात्राको सुरुआत गरेका छन् ।
सम्बन्धित








गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया