चुनावका दिन मनोरञ्जनात्मक व्यवसाय सञ्चालनमा पूर्ण रोक
समाधान संवाददाता
२०७९ कार्तिक २९ गते १७:३६

पोखरा ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका दिन मनोरञ्जनात्मक व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न व्यवसाय सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।
निर्वाचनका निर्धारित आचारसंहिताको पालना गरि तोकिएको समय सम्म सञ्चालन गर्न पाइने ढकालले बताए । १ गते देखि मदिराजन्य सामाग्रीको बिक्री वितरणमा पूर्ण रुपमा बन्द गरिएको छ ।

सम्बन्धित








नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया