ज्ञानमार्गमा सिसी क्यामेरा
समाधान संवाददाता
२०७९ कार्तिक ३० गते ११:३३

पोखरा ।
पोखरा ४ को ज्ञानमार्ग टोल विकास संस्थाले टोलमा सिसी क्यामेरा जडान गरेको छ । टोलको १० औं साधारणसभामा पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले क्यामेरा जडानको सुरुआत गरे ।
पराजुलीले टोलमा भएको राम्रो काम भएको उल्लेख गर्दै यसरी हुने कामलाई वडाको तर्फबाट सहयोग रहने प्रतिवद्धता गरे । वडा सदस्य प्रकाश कोइरालाले टोल टोलमा हुने सकारात्क कार्यले नै वडाको विकास हुने बताए ।
संस्थाका अध्यक्ष नारायणकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शान्ति श्रीसले सचिवको प्रतिवदेन तथा कोषाध्यक्ष मनकुमार श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष रामचन्द्र शर्मा, सल्लाहकार सुरेश श्रेष्ठ, डा कृष्णराज अधिकारी लगायतले बोलेका थिए ।
सम्बन्धित








तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया