भृकुटी आमा समुहको सभा
समाधान संवाददाता
२०७९ मंसिर २ गते १५:१६
पोखरा ।
भृकुटी आमा समुहको आठौं साधारण सभा भएको छ । कार्यक्रम समुहकी अध्यक्ष रमा नेपालीको अध्यक्षतामा भएको हो । सभामा वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बरालका साथै प्रतिनिधि र प्रगतिशिल आमा समुहकी अध्यक्ष राधा थापाको उपस्थिति थियो ।
सभामा उपस्थित अतिथिले समुहलाई सल्लाह, सुझाव र हौसला दिएका थिए । आफूले सक्ने तथा आफ्नो तर्फबाट गर्न मिल्ने सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
समुहकी संस्थापक अध्यक्ष नानुमाया पाण्डेले स्वागत मन्तव्य राखेकी थिइन् । कोषाध्यक्ष गौरी कोइरालाले कार्यक्रम सञ्चानल र संस्थाको आयव्य प्रस्तुत गरेकी थिइन् ।
सम्बन्धित








तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया