कास्की २ मा एमालेकी विद्या अगाडि
समाधान संवाददाता
२०७९ मंसिर ६ गते २०:०४

पाेखरा ।
कास्की क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराईले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार भट्टराई ५ हजार ५ सय ८९ ल्याए अग्रता कायम गरेकी हुन् । उनले ५६१ मत पाएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले पछ्याइरहेका छन् । कँडेलले ५ हजार १ सय ९३ मत पाएका हुन् । यस्तै , तेस्रो स्थानमा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल छन् । उनले ३ हजार ३ सयल६७ मत पाएका हुन् ।
सम्बन्धित








तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया